2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर कारागारमा क्षमता भन्दा बढि कैदी भएपछि खान बस्नमा समस्या

karagarसन्तोषकुमार गुप्ता/मङ्सिर ११, दाङ । दाङको तुलसीपुर कारागारमा क्षमता भन्दा बढि कैदी भएपछि कैदीहरुलाई खान बस्नमा समस्या भएको छ । एक सयजना कैदीको क्षमता रहेको कारागारमा हाल १ सय ७३ जना कैदी बन्दी रहेका छन् ।

क्षमता भन्दा झन्डै दोब्बर कैदी बन्दी भएका कारण खान बस्नमा समस्या भएको हो । कारागारमा हाल १ सय ५२ जना पुरुष र २१ जना महिला रहेका छन् ।

कारागारमा सबैभन्दा बढि कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका कैदीहरु रहेको कारागारका प्रमुख देवेन्द्र श्रेष्ठले जानकारी दिए । जसअन्तर्गत कर्तव्य ज्यान मुद्दामा ८१ जनाले सजाय भोगिरहेका छन् ।

त्यस्तै जबरजस्ती करणीमा ३३ जना, लागुऔषध ओसारपसारमा १४ जना, चोरीमा १२ जना, अपहरणमा ९ जना, ज्यान मार्ने उद्योगमा ५ जना, जिउ मास्ने बेच्नेमा ९ जनाले सजाए भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई