२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बिप्लब माओवादीको बन्दले दाङको जनजीवन प्रभावित

१३ मंसिर २०७२, आईतवार १०:३४

biplab banda copyसन्तोषकुमार गुप्ता/मङ्सिर १३, भालुवाङ । नेकपा माओवादी दाङको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ ।

भारतले लामो समयसम्म गरेको नाकाबन्दीको बिरोध स्वरुप आह्वान गरेको बन्दका कारण जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायातका साधनहरु ठप्प रहेका छन्, भने घोराही, तुलसीपुर, लमही, भालुवाङ लगायतका दाङका मुख्य बजारहरु समेत पूर्ण रुपले बन्द भएका छन् ।

biplab banda1 copy

नेकपा माओवादी दाङका सेक्रेटरी शितलले बन्दको समयमा उद्योग धन्दा, कलकारखाना, व्यापार, सम्पूर्ण यातायातका साधनहरु बन्द रहने भए तापनि बन्द अवधिभर कुटनीतिक नियोग, मानवअधिकारकर्मी संचारकर्मी, शिक्षण संस्था, खानेपानी, विवाहका गाडीहरु निर्वाधरुपमा सञ्चालन गर्न दिएको जानकारी दिएका छन् ।

साथै उनले बन्दको कार्यक्रमलाई सौहार्दतापूर्वक सहयोग गरिदिन आम सर्बसाधारण, ब्यापारी, बुद्दिजिबि सबैलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य