पर्वत । पर्वत जिल्लामा यहि बैशाखदेखि पर्वत डान्स स्टार शुरु हुने भएको छ । जिल्लाका कुनाकुनामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागि सोनी फिल्मस्  प्रालीले नयाँ बर्षको शुरुवातसँगै पर्वत डान्स स्टार शुरु गर्न लागेको हो । 

<"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत जिल्लामा यहि बैशाखदेखि पर्वत डान्स स्टार शुरु हुने भएको छ । जिल्लाका कुनाकुनामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागि सोनी फिल्मस्  प्रालीले नयाँ बर्षको शुरुवातसँगै पर्वत डान्स स्टार शुरु गर्न लागेको हो । 

<"/>

२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नव वर्षासँगै पर्वतमा ठूलो धनराशीको पर्वत डान्स स्टार प्रतियोगिता हुने

२०७४, १४ माघ आईतवार ०६:५५

पर्वत । पर्वत जिल्लामा यहि बैशाखदेखि पर्वत डान्स स्टार शुरु हुने भएको छ । जिल्लाका कुनाकुनामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागि सोनी फिल्मस्  प्रालीले नयाँ बर्षको शुरुवातसँगै पर्वत डान्स स्टार शुरु गर्न लागेको हो । 

सोनी फिल्मस् प्रालीका प्रबन्ध निर्देशक प्रेम सोनी सुनुवारले गाउँघरमा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गर्नको लागि पर्वत डान्स स्टार संचालन गर्न लागेको बताए ।

डान्स स्टारमा विजेता हुनेले १ लाख नगद सहित मेडल प्राप्त गर्नेछ । त्यसैगरी फस्ट रनरले ५० हजार र सेकेन्ड रनरले २५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । जिल्लाका साथै स्थानीय तहबाट छनोट प्रक्रिया शुरु गरिने भएको छ ।

नव प्रतिभाहरुको विशिष्ट स्थान दिनको लागि यो कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । पर्वत जिल्लालाई लक्षित गरी पहिलो पटक हुन लागेको पर्वत डान्स स्टारको लागि प्रचारप्रसार शुरु    गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली