१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर: सिरुटार बचत तथा ऋण सहकारी संस्था लि. को नयाँ कार्यसमिति चयन

१५ माघ २०७४, सोमबार ०८:२०

माघ १५, भक्तपुर | सिरुटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ साधारणसभाले हरिशरण राउतको अध्यक्षमा आइतबार नयाँ कार्यसमिति चयन गरेको छ । 

संस्थाको उपाध्यक्षमा राजेश श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष सूर्यकृष्ण श्रेष्ठ तथा सदस्यमा क्रमशः श्यामकृष्ण राउत, रामकृष्ण श्रेष्ठ, भाइकृष्ण श्रेष्ठ, सानु राउत र भवानी कार्की सर्वसम्मतबाट चयन हुनुभएको छ । 

सूर्यविनायक नगरपालिका–१ मा कार्यालय रहेको सो संस्थाले आव २०७३÷७४ मा रु ४५ लाख ७५ हजारको कारोबार गरेको अध्यक्ष राउतले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष आत्माराम अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाको शेयर पूँजी रु १८ लाख ९२ हजार, कूल निक्षेप रु ६५ लाख ७५ हजार, ऋण लगानी रु ५४ लाख सात हजार र ऋण असुली रु नौ लाख ५१ हजार रहेको बताउनुभयो । 

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का नवनिर्वाचित प्रदेशसभा सदस्य शशिजंग थापाले छरिएर रहेका सहकारीलाई एकीकरण गर्दै बृहत् सहकारी बनाएर जानु पर्नेमा जोड दिनुएको थियो । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार