३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अभियन जगतमा नयाँ अनुहार ‘अर्नभ’

२८ मंसिर २०७२, सोमबार ०२:१७

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । ‘तिमी त राम्री’ वोलको गीतमा अभिनय गरेर दाङ्ग तुलसीपुरका अर्नभ वस्नेत नेपाली अभिनय जगतमा प्रवेश गरेका छन् ।

सानै देखि अभिनयमा रुचि राख्ने वस्नेत लोकप्रिय गायक विजय रुम्वाको स्वर रहेको यस गीतबाट निकै आशावादी पनि छन्

‘मैले सोचे अनुसार काम गर्न नसकेपनि पहिलो प्रयास भएकाले निकै मेहेनत गरेको छुँ ।’ मोडलिङ्गलाई रहर भन्दा पनि व्यवसायका रुपमा अगाडी वढाउनुपर्ने सोच राख्ने अर्नभ पब्लिक ज्ञानज्योति उच्च मावि कक्षा १२ मा पत्रकारिता अध्ययन गरिरहेका छन् ।

अध्ययन र मोडलिङ्गलाई सँगसँगै अगाडी वढाइरहेका वस्नेतको हातमा अहिले आधा दर्जन म्युजिक भिडियोहरु रहेका छन् ।

‘पढाइलाई म्यानेज गर्दै विस्तारै मोडलिङ्गलाई पनि अगाडी वढाउनेछु ।’ परिवारबाट राम्रै साथ पाएकाले पनि यस क्षेत्रमा आफुलाई निरन्तर अगाडी वढाउने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली