२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

घुस र नागरिकता सच्याएको अभियोगमा भक्तपुरका प्रहरी जवान पक्राउ

१८ माघ २०७४, बिहीबार १४:५४

माघ १८, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १८ हजार घुस लिएको अभियोगमा महानगरीय प्रहरी प्रभाग दधिकोट भक्तपुरका प्रहरी जवान उमेशकुमार थापालाई आज पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार दुर्घटनासम्बन्धी उजुरी मिलाइदिने भन्दै प्रहरी जवान थापालाई सेवाग्राहीसँग ‘घुस मागिरहेको अवस्थामा’ थिमी–९ भाटभटेनीबाट पक्राउ गरिएको हो । 

आयोगले आजै नागरिकता सच्याई झुटा विवरण पेश गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण मस्र्याङ्दीका इलेक्ट्रिसियन नीतिबहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अभियुक्त गुरुङले सरकारी सेवा प्रवेश गर्न चाहिने उमेरको हद नाघेकामा आफँैले नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा जन्ममिति सच्याई झुटा विवरणको नागरिकताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएर बढुवासमेत भएको आरोप आयोगले लगाएको छ । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु