२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सक्रान्तिबजारमा पशुस्वास्थ्य शिविर सम्पन्न

२०७३, २२ बैशाख बुधबार ०७:३६

प्रकाश धौलाकोटी/ बैशाख २२, तेह्रथुम । तेह्रथुमको सक्रान्तिबजारमा आज एक दिने पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । पशु सेवा केन्द्र आठराई सक्रान्तिबजारको आयोजनामा भएको शिविरमा १ हजार १ सय ६ वटा पशुहरुको विभिन्न रोगको उपचार तथा औषधी वितरण गरिएको छ ।

शिविरमा १ सय ९७ वटा गाई गोरु, १ सय ३५ वटा राँगा र भैसी, २ सय ४७ वटा खसी बाख्रा, २ सय ७० वटा सुगुर वंगुर र २ सय ५७ वटा कुखुरा हाँसको उपचार गरिएको छ । शिविरमा पशुहरुमा लाग्ने नाम्ले जुका, उपिया बाझोपन भएका पशुहरुको उपचार र विभिन्न घाउ भएको पशु पंछीको उपचार र औषधि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा