२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको श्री शिव शक्ति युवा क्लबमा मगर

२१ माघ २०७४, आईतवार १३:०८

माघ २१, सुस्ता | नवलपरासी जिल्ला सुस्ता गाउँपालिका वडा न.५ पकलिहवा स्थित सकरदिन्हीमा रहेको श्री शिव शक्ति युवा क्लबमा टेक बाहादुर मगर चयन हुनु भएको छ । 

श्री शिव शक्ति युवा क्लबको २१ औ बार्षिक साधारण सभा तथा ७ औ निवार्चन कार्यक्रममा टेक बाहादुर मगर अध्यक्ष पदमा चयन हुनु भएको हो । श्री शिव शक्ति युवा क्लब सकरदिन्हीका पुर्व अध्यक्ष जर्नाधन हजामको अध्यक्षतामा र जिल्ला सम्नवय समिती नवलपरासीका सदस्य एवम क्लबका संस्थापक अध्यक्ष कृष्ण बाहादुर मगरको प्रमुख अतिथ्यतामा भएको क्लबको २१ औ बार्षिक साधारण सभा तथा ७ औ निर्वाचन कार्यक्रममा क्लबको बिधान अनुसार ११ सदस्यीय कार्य समिती चयन भएको छ । जसको अध्यक्ष पदमा टेक बाहादुर मगर,उपाध्यक्षमा दयावन्त सिहं, कोषाध्यक्षमा बिष्णु बाहादुर आले मगर, सचिवमा बिधाता यादव, सहसचिवमा भिम बाहादुर सुनार रहनु भएको छ । भने सदस्यहरुमा घनश्याम क्षेत्री,मनोज कुमार खडका,राजकुमार थापा,हरिन्द्र बिन,सुरेश कलवार,पारस चौहान र जर्नाधन कलवार रहेका छन । 


त्यस्तै कृष्ण बाहादुर थापा मगरको संयोजक्तामा ७ सदस्यिय सल्लाहकार समिती पनि चयन गरिएको छ । जसको अध्यक्षमा कृष्ण बाहादुर थापा मगर,सदस्यहरु लक्षमण सारु मगर,हुमेन्द्र सिहं क्षेत्री,रामतपस्या कलवार,श्याम बुचा मगर,सन्जित कुमार शर्मा र जर्नाधन हजाम रहनु भएको छ । – श्याम थापाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य