३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

रोटरी क्लवको अन्तक्र्रिया सम्पन्न

८ पुष २०७२, बुधबार ०२:४८

पुस ८, दाङ । रोटरी क्लव अफ तुलसीपुर सिटीको आयोजनामा मंगलबार तुलसीपुरमा व्यक्तित्व र नेतृत्व विकास सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

तुलसीपुर सिटीका अध्यक्ष ललितबहादुर घर्तीको अध्यक्षता एवं रोटरी डिष्ट्रिक ३२९२ का प्रमुख तालिम संयोजक सन्तोष रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कुनै पनि संस्था वा क्षेत्रको नेतृत्व लिनका लागि आफूमा नेतृत्वदायी भुमिका आवश्यक पर्ने बताएका थिए ।

उनीहरुले समाजमा स्थापित रोटरी क्लवले दाङमा समाज सेवालाई अझ अगाडि बढाउनुपर्ने आंैल्याएका थिए । कार्यक्रममा तुलसीपुर सिटीका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु अनुपकुमार श्रेष्ठ, विमल रिजाल, कुशल तर्ताल, विजय केसी, रोटरी क्लव अफ घोराही सिटीका अध्यक्ष संकल्प श्रेष्ठ, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, रोट्रयाक्ट क्लवका अध्यक्ष देवेन्द्र केसीलगायतले बोल्नुभएको थियो ।रोटरी क्लव अफ तुलसीपुर सिटीका भावी अध्यक्ष विरु रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव राजेन्द्र कुमार श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली