२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा जिमहल सञ्चलान

२२ माघ २०७४, सोमबार १२:५०

चिसाङ शेर्पा/माघ २२, खोटाङ । शाररिक फिट्नेसका लागि खोटाङमा जिमखानाको उद्घाटन भएको छ । 

सदरमुकाम दिक्तेलस्थित संगमटोलमा करीब २० लाखको लागतमा ‘दिक्तेल फिट्नेस सेन्टर’ नामक जिमहलको सोमबार विधिवत रुपमा उद्घाटन भएको हो । 


रुपाकोट मझुवागढी नगरपालिकाका ४ स्थानिय युवाहरुको संयुक्त लगानीमा सञ्चालित जिमखानाको सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्काले रिबन काटेर उद्घाटन गरेका हुन् । 

जिल्लामा पहिलोपटक सञ्चालन हुने जिमखानामा चेष्ट, थाई, काफ, फोराम्स, डेल्ट, सोल्जर, ब्याक, ट्राईसेफ, वाइसेफ्स लगायतका कसरत गर्न सकिने सञ्चालक समितिका भिषण राईले बताउनुभयो । जिमखानामा मोटो तथा पातलो ब्यक्तिहरुले सुविधा लिन सकिने राईको भनाई छ ।


खाशगरी ब्यस्त तथा हिडडुल गर्न समय नहुनेका लागि जिमखाना प्रभाबकारी हुने सञ्चालक भिम राईले बताए । बिहान ५ बजेदेखी ११ र दिउँसो ३ बजेदेखी साँझ ८ बजेसम्म शाररिक ब्यायम गर्न सकिने सेन्टरले जनाएको छ ।

११ हजार ५ सय रुपैयाँ तिरेर सेन्टरमा बर्षदिन जिम गर्न सकिनेछ । जिमखाना शुरुसँगै जिम गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सञ्चालक समितिमा राईद्धयका अलवा आशिष उदास र सन्तोष जोशी रहेका छन् ।  


जिमहलको उद्घाटन गर्नुहुदै सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का । तस्विर: चिसाङ शेर्पा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो