२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गण्डक नहरमा डुबेर बाबु-छोरा बेपता, एक भारतियको मृत्यु

२४ माघ २०७४, बुधबार १२:११

श्याम थापा  | माघ २४, सुस्ता | नवलपरासी जिल्लाको भारतिय गण्डक पश्चिमी नहरमा डुबेर दुई जना बाबु-छोरा बेपता भएको छ ।

जिल्लाको ऐतिहासिक धार्मीक स्थल तथा हिन्दु र मुस्लिम जातीहरुको सयुक्त आस्थाको केन्द्र बिन्दु मदारबाबा मेलामा दर्शन गर्नको लागी भारतिय गण्डक पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बाबु र छोरा दुबै बेपता भएको हो । 

नहरमा डुबेर बेपता भएका नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका २ फेनाहाराका अन्दाजी ५५ बर्षका छोटे बनिया र उनको छोरा अन्दाजी २३ बर्षका बृजेश बनिया रहेका छन । 

बेपता भएका बाबु छोराको शवको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिहं थापाले जानकारी दिनु भएको छ । 

त्यस्तै मदारबाबा मेलाको दर्शन गर्न माथी डाडाँ चढने क्रममा एक भारतियको गएराती मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेशको माहाराजगंज जिल्ला बस्ने अन्दाजी बर्ष ५२ का भारत टुन्डे पटेल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य