By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    5 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    22 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मैत्रिपुर्ण भलिवलको उपाधि एन प्याव्सन दाङलाई
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > मैत्रिपुर्ण भलिवलको उपाधि एन प्याव्सन दाङलाई
दाङ्ग - DNGसमाज

मैत्रिपुर्ण भलिवलको उपाधि एन प्याव्सन दाङलाई

साझासवाल
Last updated: January 11, 2016 12:42 pm
साझासवाल
2 Min Read
Share

volleyball dang

सन्तोषकुमार गुप्ता । पुस २७, दाङ । दाङको तुलसीपुरमा भएको मैत्रिपुर्ण भलिवल प्रतियोगिताको उपाधि आयोजक एन प्याव्सन दाङले जितेको छ । एन प्याव्सनको १९ औ स्थापना दिवसको अवसर पारि एन प्याव्सन दाङले तुलसीपुरका अरनिको मैदानमा आयोजना गरेको प्याव्सन र एन प्याव्सन बिचकोे मैत्रि पुर्ण भलिवल प्रतियोगितामा प्याव्सन दाङलाई पराजित गर्दै एन प्याव्सन विजयी भएको हो । प्रतियोगितामा प्याव्सन दाङलाई २६–१६ , २५–२० र २५–१९ को सोझो सेटमा पराजित गर्दै एनप्याव्सन विजयी भएको हो ।

निजी बिद्यालयका छाता संस्था बिच एक आपसमा मित्रता स्थापित गर्ने उदेश्यले आयोजना गरिएको मैत्रिपुर्ण भलिवल प्रतियोगिताको उदघाटन कार्यक्रमका बोल्ने बक्ताहरुले जिल्लाका शैक्षिक मुद्धाहरुमा दुवै संस्था एक भएर अगाडि वढनु पर्नेमा जोड दिएका थिए । एन प्याव्सन दाङका अध्यक्ष प्रकाश कुमार शर्माको अध्यक्षता , एन प्याव्सनका केन्द्रिय सचिव सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यता एव विद्यालय निरिक्षक नारायण प्रसाद पौडलेको बिशिष्ट आतित्थ्यतामा भएको प्रतियोगिताको उदघाटन कार्यक्रममा बोल्दै केन्द्रिय सचिव डागिले जिल्लाका शैक्षिक मुद्धाहरुमा प्याव्सन र एन प्याव्सन एक हुनु पर्ने बताउनु भयो ।

उहाँले दुवै संस्थाको एउटै उदेश्य रहेको भन्दै जिल्लमा हुने शैक्षिक मुद्धाहरुमा एक भएर अगाडि बढनु पर्ने बताउन भयो । उदघाटन कार्यक्रममा एन प्याव्सनका केन्द्रीय सदस्य प्रेम नेपाली , दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली डागि , प्याव्सन दाङका सल्लाहकार लम्वोदर लामिछाने , सचिव मधुसुदन केसी लगाएतकाले स्थापना दिवसको शुभकामना दिनु भएको थियो। प्रत्येक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाउने गरेको एन प्याव्सनले यसवर्ष भने बिद्यालयहरुमा परिक्षा संचालन भई रहेको भन्दै

प्याव्सन र एन प्याव्सनका पदाधिकारिहरुका बिचमा मैत्रि पुर्ण भलिवल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितका बिजयी खेलाडिहरु लाई प्रमाण पत्र, मेडल तथा ट्रफि प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण एन प्याव्सन दाङका सचिव बिमल गौतमले गर्नु भएको थियो ।

dang volleyball news

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्युठानको सालघारिमा बृहद सांस्कृतिक कार्यक्रम हुने, को को आउदै छन कलाकार ?
Next Article मैत्रिपुर्ण भलिवलको उपाधि एन प्याव्सन दाङलाई
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

विपदको अबस्थामा यौन तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम

57 years ago
अर्घाखाँची - AGKसमाज

सन्धिखर्क ग्रीन इंगलिस बोर्डिंग स्कुलको पुरस्कार बितरण

57 years ago
भोजपुर - BJPसमाज

भोजपुरमा घुम्ती शिविरबाट १५९ लाइ नागरिकता वितरण

57 years ago
कपिलवस्तु - KPLसमाज

एआईजी शर्मा पहिलो पटक कपिलवस्तु आउँदै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?