2026-09-14 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको सिमी र फापर नेपाल खाद्य संस्थानले किन्दै

कालीकोट २६ माघ । नेपाल खाद्य संस्थान कालिकोटले जिल्लामा उत्पादित सिमी र फापर खरिद गरी जिल्ला बाहिर निर्यात गर्ने भएको छ । विगत ४ बर्षदेखी नियमित रुपमा सिमी र फापर खरिद गर्दै आएको नेपाल खाद्य संस्थान शाखा कालिकोटले यस बर्ष पनि सिमी र फापर खरिद गरी जिल्ला बाहिर पठाउने भएको हो ।

संस्थानका कालिकोट शाखा प्रमूख झक्कुप्रसाद आचार्यले नेपाल सरकारको नीति अनुसार जिल्लाका स्थानीय कृषकहरुको हित प्रबद्र्धनका लागि खाद्य बस्तु खरिद गर्न लागेको बताए । उनले यस बर्ष सिमी एक सय क्वीन्टल र फापर ३० किलोग्राम खरिद गरिने जानकारी दिए ।

संस्थानले हालसम्म ३० क्वीन्टलफापर र ५० क्वीन्टल सिमी खरिद गरिसकेको तथा थप ५० क्वीन्टल खरिद गर्ने जानकारी उनले दिए  ।संस्थानले सिमी प्रति किलोग्राम १ सय २५ रुपैयाँ र फापर प्रति किलोग्राम ८० रुपैयाँका दरले खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले