Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बिहेकै दिन बेहुलीले छोरा जन्माइन् !

By साझासवाल

माघ २७, लहान । सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् ।

बिहे गरेर घरमा भित्राउने क्रममा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् । राज कुमार मोचीको छोरा उमेशकुमार रामले शनिबार तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए ।

लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् । बच्चा स्वथ रहेको स्थानिय बासीराम सिंहले जानकारी दिए ।

फाइल तश्विर