२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

विपद् व्यवस्थापन गोष्ठी

२०७४, २९ माघ सोमबार ०८:११

माघ २९, नेपालगञ्ज | स्थानीय तहका निर्वाचित पदाधिकारी र सदस्यका लागि सञ्चालित विपद् व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आज यहाँ सम्पन्न भएकोे छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भएको गोष्ठीमा विपद् व्यवस्थापनसम्बन्धी ऐन, कानून र नीति, नियमका विषयमा सहभागीहरुलाई ज्ञान दिइएको थियो । 

गोष्ठीमा डुडुवा, राप्तीसोनारी, नरैनापुर, जानकी, खजुरा, वैजनाथ, नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, विपद् व्यवस्थापनका मुख्य सम्पर्क व्यक्ति, विषयगत क्षेत्र अगुवा निकायका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता थियो । 

गोष्ठी समापनका अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र बस्नेतले अब स्थानीय तहको संरचनामा विपद् व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार