पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ २९, बैतडी ।</b> बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ गैराखानमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।<br></p><p>मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३९ वर्षीया पार्वती भाटको ज्यान गएको प्रहरीले जनाएको छ । </p><p>सोमबार बिहान आफ्नै सुत्ने कोठामा मोबाइल चार्ज गर्ने बेला करेन्ट लागेर भाटको ज्यान गएको हो । </p>

