2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

दुई जनाको हत्यारा पक्राउ

hatyaaraa copy

योगेन्द्र जोगी/असोज १७, संखुवासभा । संखुवासभाका छुटाछुट्टै स्थानमा २
जनाको हत्या भएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
खाँदवारी नगरपालिका ९ पाङ्ठाकी २७ वर्षकी सकुन्तला कोइराला (तामाङ) र नुम १ का २७ वर्षे पुष्पबहादुर
तामाङको हत्यामा संलग्न अभिभुक्त सार्वजनिक गरेको हो ।

सकुन्तला
पाङ्ठास्थित आफनै घरमा छिमेकी १८ वर्षे टंक आचार्यले ३ दिनअघि घाँटी थिचेर हत्या गरेको संखुवासभाका
प्रहरी प्रमुख डिएसपी कृष्णहरि शर्माले बताए । सकुन्तलाको रिसिइवी र नगद लुट्ने मनसायले हत्या गरेको
आचार्यले बताए । हत्यापछि उनले सकुन्तलाको घरवाट सुन, नगद, मोवाइल र क्यामरा लुटेको प्रहरीले जनाएको छ

त्यसैगरी नुम ४ का २७ वर्षे पुष्पबहादुर तामाङलाई छिमेकी
धनकुमार तामाङले दाउराको चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीले जनायो । घरमा सुतिरहेको अवस्थामा
धनकुमारले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका पुष्पबहादुरको उपचारको क्रममा ३ दिनपछि ज्यान
गएको थियो । उनीहरुलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरिएको डीएसपी शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई