2026-09-19 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा स्वर्गीय कोईरालाको शोकसभा सम्पन्न

सन्तोषकुमार गुप्ता/माघ २७, भालुवाङ् । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोईरालाको निधन प्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस लालमटिया ईकाई कमिटीले शोकसभा सम्पन्न गरेको छ ।

पार्टी कार्यालय श्रीनारायण चोक मौरीघाटमा आयोजित शोकसभा स्वर्गीय कोइरालाको तस्विरमा सैयौले अबिर लगाएर माल्यार्पण गरेका थिए ।

ईकाई सभापति दुर्योधन पाण्डेको सभापतित्वमा भएको शोकसभामा नेपाली कांग्रेसका सांसद, नेता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला समितिका पदाधिकारी, कांग्रेसका कार्यकर्ता, सुभेच्छुक, शिक्षक, पत्रकार लगायतले स्वर्गीय कोईराला प्रति श्रद्धाञ्जली दिएका थिए । पार्टीले अभिभावक गुमाएको प्रति चिन्तित मुद्रामा देखिएका कांग्रेसका नेता कार्यकर्ताहरुले सहमति, सहकार्य र मेलमिलापको बाटोलाई भुल्न नहुने बताएका थिए ।

यसैबीच ईकाइ कमिटीको मंगलबार पार्टी कार्यालय मौरीघाटमा भएको बैठकले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरालाको कोईरालाको निधनले कुशल, एक अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेका छ ।

ईकाई सभापति दुर्योधन पाण्डेको अध्यक्षता बसेको वैठकले शोक प्रस्ताव पास गर्दै तीन दिन सम्म पार्टी कार्यालय वन्द गर्ने गरी पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ । त्यस्तै फागुन ८ गते पार्टी कार्यालय मौरीघाटमा श्रद्धाजञ्लीसभा गर्ने निर्णय समेत गरेको ईकाइ सचिव हस्तबहादुर गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई