जिवराज बख्रेल/फागुन ५, मकवापनुर । हेटौँडामा आजबाट सुरु भएको हेटौँडा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दीले विजयी सुरुवात गरेको छ ।

हेटौँडाको वन विज्ञान अध्ययन सस्थानमा भएको उद्घाटन खेलको २८ औँ मिनेटमा एपिएफका सुरज गुरुङले मनाङ मस्र्याङ्दीका विदेशी खेलाडी भिक्टरला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिवराज बख्रेल/फागुन ५, मकवापनुर । हेटौँडामा आजबाट सुरु भएको हेटौँडा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दीले विजयी सुरुवात गरेको छ ।

हेटौँडाको वन विज्ञान अध्ययन सस्थानमा भएको उद्घाटन खेलको २८ औँ मिनेटमा एपिएफका सुरज गुरुङले मनाङ मस्र्याङ्दीका विदेशी खेलाडी भिक्टरला"/>

२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हेटौँडा गोल्डकपमा मनाङ मस्र्याङ्दीको विजयी सुरुवात

२०७४, ५ फाल्गुन शनिबार १२:४१

जिवराज बख्रेल/फागुन ५, मकवापनुर । हेटौँडामा आजबाट सुरु भएको हेटौँडा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दीले विजयी सुरुवात गरेको छ ।

हेटौँडाको वन विज्ञान अध्ययन सस्थानमा भएको उद्घाटन खेलको २८ औँ मिनेटमा एपिएफका सुरज गुरुङले मनाङ मस्र्याङ्दीका विदेशी खेलाडी भिक्टरलाई फउल गरेपछि पाएको पेनाल्टीमा सदुपयोग गर्दै मनाङले एक  गोल गरेको हो ।

पहिलो हाफमा १–० ले अघि रहेको मनाङ मस्र्याङ्दी र एपिएफले दोश्रो हाफमा भने कुनै गोल नगरेपछि खेल मनाङ मस्र्याङ्दीले जित्यो र सेमिफाईनलमा प्रवेश गर्न सफल भयो । 

प्रतियोगितामा मनाङ मस्र्याङ्दीका अञ्जन विष्ट म्यान अफ द म्याच भए । प्रतियोगिता अन्र्तगत भोलीको खेल नेपाल प्रहरी र हेटौँडाको विजय युथबिच हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै