२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

ईलाका वन कार्यलय शितगंगाको आयोजनामा योजना तर्जुमा गोष्टि सम्पन्न

२०७४, ६ फाल्गुन आईतवार १५:३१

फाल्गुन ६, अर्घाखाँची | ईलाका वन कार्यलय शितगंगा नगरपालिका १४ पावर अर्घाखाँचीको आयोजनामा १ दिने योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

एकदिने योजना तर्जुमा गोष्ठी कार्यक्रम माथी छलफल गर्दै ईलका वन कार्यलय पावर अर्घाखाँचीका वन अधिकृत जितेन्द्र सिंह  खड्काले विभिन्न बिषयबस्तु माथी प्रकाश पार्नुभएको थियो । सामुदायिक वन उपभोक्ता समुह सहजकर्ता छनोट, डढेलो नियन्त्रण, समुहको कार्यलय संचालन, सामुदायिक वनले खर्च गर्ने बैंक स्टेट्मेन्ट, डढेलो नियन्त्रण हेरालु, सामुदायिक वन उपभोक्ता समूहलाई मोबाईल र सिमकार्ड खरिद गर्ने, पोखरी निर्माण लगायतका बिषयमाथी छलफल भएको थियो ।

कार्यक्रममा रमणीय सामुदायिक उपभोक्ता समुहका अध्यक्ष लालबहादुर पाण्डे, पावर सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष ओम बहादुर दर्लामी लगाएतले मन्तव्य राख्दै इलका वन कार्यलयले ल्याएका भावि रणनीतिलाई सबैले लागु गर्न पर्नेमा जोड दिदिनुभयो ।

कार्यक्रममा शितगंगा नगरपालिका वाड न. १३ र १४ मा पर्ने विभिन्न सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार बिष्णु खनाल, डिएनके कुवँर लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम इलका वन कार्यलय पावर अर्घाखाँचीका वन अधिकृत जितेन्द्र सिंह खड्काको अध्यक्षता, फरेस्टर धरमेन्द्र धिक्तको स्वागत र वन रक्षक सुरविर पुनको संचालनमा सप्पन्न भएको पत्रकार डिएनके कुवँरले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी