By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    54 seconds ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    29 minutes ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    6 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    23 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    5 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भालुवाङमा खानेपानीको चुनावी रौनकता यस्तो छ ! (फोटोफिचर)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > भालुवाङमा खानेपानीको चुनावी रौनकता यस्तो छ ! (फोटोफिचर)
दाङ्ग - DNGसमाज

भालुवाङमा खानेपानीको चुनावी रौनकता यस्तो छ ! (फोटोफिचर)

साझासवाल
Last updated: March 26, 2016 12:29 pm
साझासवाल
5 Min Read
Share

khanepani chunab5दुबै प्यानलका उम्मेद्धारहरु मतदाताको घर—घरमा, माईकङ्ग देखि पर्चा पम्पलेट सम्म

सन्तोषकुमार गुप्ता/चैत १३, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा शनिबार चुनावी रौनकता बढेको छ । उम्मेद्धारहरु आ—आफ्ना पक्षमा मत हाल्न मतदाताहरुको घर—घरमा पुगेका छन् । चैत १५ गते सोमबार बिहान ८ बजे देखि हुने मतदानका लागि उम्मेद्धारहरु शुक्रबार साँझा देखि नै चुनावी प्रचार—प्रसारमा जुटेका हुन् ।

प्रशग हो, भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको, गत फागुन २८ गते भएको समितीको चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा नयाँ कार्य समिती चयनमा सर्व सम्मत हुन नसके पछि चैत १५ गते सोमबार निर्वाचनको मिति तय गरिएको छ । सोही अनुरुप उम्मेद्धारहरु उपभोक्ताहरुको घरदैलोमा भोट माग्दै चुनावी प्रचारमा जुटेका हुन् । समूहको नयाँ कार्य समिती चयनका लागि दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानलका अध्यक्ष हस्तबहादुर गुरुङ्ग र सयुक्त बामपन्थी प्यानलका अध्यक्ष टोपबहादुर कार्कीको प्यानल चुनावी मैदानमा छ ।

khanepani chunab4

चुनावी प्रचार—प्रसारका लागि निर्वाचन समितीले चैत १४ गते आईतबार राती १२ बजे सम्मको समय निर्णधारण गरेको छ । अध्यक्ष हस्तबहादुर गुरुङ्गको सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानललाई नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ भने अध्यक्ष टोपबहादुर कार्कीको सयुक्त बामपन्थी प्यानलको प्यानललाई एकिकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी र बिप्लप माओवादीको समर्थन छ ।

khanepani chunab3

सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानलका अध्यक्ष हस्तबहादुर गुरुङ्ग नेपाली काँग्रेस लालमटिया ईकाइ समितीका सचिव तथा भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका पूर्व सचिव हुन् । त्यस्तै सयुक्त बामपन्थी प्यानलका अध्यक्ष टोपबहादुर कार्की एकिकृत नेकपा माओवादी लालमटिया गाउँ पार्टीका पूर्व उपाध्यक्ष तथा भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका निर्वतमान बरिष्ठ उपाध्यक्ष हुन् । अध्यक्ष पदका दुबै उम्मेद्धार लालमटिया—३ पाखापानीका हुन् ।

khanepani chunab2

सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानलका अध्यक्ष हस्तबहादुर गुरुङ्गले निर्वाचन अघि को बिजय हुने भन्ने बिषयमा अहिले केही नबोल्ने, मैले उपभोक्ताहरुको लागि कतिको काम गरेको छु, त्यो त मत परिणामले नै बताउँछ उनले भने । उपभोक्ताहरुको निर्णय नै मेरो सर्व मान्य हुने छ, गुरुङ्गले भने । हामी चुनाव प्रचार—प्रसारमा जाँदा पनि तपाईहरुबाटै थुप्रै आसा गरेका छौँ लगायतका प्रत्तिक्रिय आउको बताए । म पूर्व सचिव हुादाको कार्यकालमा ६ सय ३४ धारामा प्रयाप्त पानी प¥याएका थियौँ यस मानेमा मतदाताहरु मेरै पक्षमा छन् गुरुङ्गले भने ।

khanepani chunab

मेरो प्यानललाई बिजय बनाएमा हाम्रो कार्यकालमा खानेपानीको आफ्नै भवन बनाई उपभोक्तालाई सहज सेवा सुविधा दिने, सबै उपभोक्ताको घरघरमा स्वच्छ खानेपानीको दिर्घकालीन व्यवस्था गर्ने, २०७३ साल अषाढ मसान्त भित्र हाल वनिरहेको ५ लाख लिटरको पानी टंकीबाट पुलचोक, भालुवाङ, क्षेत्रमा पानी संचालन गरी उपभोक्ताको घरमा पु¥याउने, पाखापानी र लालमटिया क्षेत्रका उपभोक्तालाई आवश्यकता अनुसार पानी पु¥याउन पाखापानीमा रहेको वोरिङ सँग संझौता गरी निरन्तर उपभोक्ताको घरघरमा पानी पु¥याउने बताए ।

त्यस्तै पुरानो उपभोक्ताको हकमा सर्वेक्षणको आधारमा पुरानै दररेटमा ६ महिनाभित्र धारा सहितको मिटर जडान गर्ने, पुरानो उपभोक्ताको हकमा सर्वेक्षणको आधारमा पुरानै दररेटमा ६ महिनाभित्र धारा सहितको मिटर जडान गर्ने, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको क्षेत्रभित्रका गरिब तथा निम्न–स्तरका आयश्रोत भएका उपभोक्ताहरुलाई २०७३ साल भित्र ६ थान पानी मिटर निशुल्क उपलब्ध गराउन र एकल (महिला,पुरुष), अपाङ्ग, टुहुरा, अति विपन्न वर्गलाई छनोट गरी प्रति बर्ष ५ थान पानीको मिटर निःशुल्क वितरण गरिने समेत प्रतिबद्धता व्यक्त गरे ।

khanepani chunab 1

त्यस्तै गुरुङ्गले ३ बर्षे कार्यकाल भित्रका प्राथमिकता योजनाहरु समेत चुनावी एजेण्डा रहेको प्रतिक्रिया दिए । सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानलका उम्मेद्धार तथा समर्थकहरुले शनिबार पुल्चोक बजार तथा पुरानो भालुवाङ्ग बजारमा चुनावी प्रचार—प्रसार गरेको सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानल चुनाव प्रचार—प्रसार समितकिा संयोजक नुमानन्द सुवेदीले जानकारी दिए ।

यता सयुक्त बामपन्थी प्यानलका अध्यक्ष टोपबहादुर कार्कीले आफ्नो पक्षमा अत्याधिक मत रहेकोले बिजय सुनिश्चत भएको दाबी गरेका छन् । हाम्रो कार्यकालमा पानी बितरणमा सर्वसुलभता, समितीको छुट्टै भवन, पुल्चोकमा निर्माण गरिएको पाँच लाख लिटरको ट्याङ्कीबाट तत्काल पानी बितरण, साँझा बिहान दुई पटक पानी बितरण, समितीको हिसाब किताब, बैज्ञानिक, स्पष्ट, पारदर्शिता बनाउने र भष्टचार रहित समिती बनाउने कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

khane pani

भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा हाल सम्म कुल उपभोक्ता घरधुरी मतदाता ९ सय ५५ रहेको निर्वाचन समितीको कार्यालयले जनाएको छ । निर्वाचन चैत १५ गते बिहान ८बजे देखि साँझा ५ बजे सम्म मतदान र मतदान पछि मतगणा शुरु गर्ने तथा सोही दिन नै मतपरिणाम संगै बिजय उम्मेद्धार घोषणा गरिने निर्वाचन समितीले जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article भालुवाङमा खानेपानीको चुनावी रौनकता यस्तो छ ! (फोटोफिचर)
Next Article भालुवाङमा खानेपानीको चुनावी रौनकता यस्तो छ ! (फोटोफिचर)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कास्की - KSKसमाज

कोभिड–१९: कास्कीमा विभिन्न कार्ययोजना निर्माण

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

विमानस्थलमा एक यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना प्रहरी कारबाहीमा परे

1 year ago
समाज

१ करोड १५ लाख अवैध सम्पत्ति कमाएको ठहरसहित यातायातका उपसचिव विरुद्ध भ्रष्टाचार मुद्दा

57 years ago
पर्बत - PBTसमाज

विनाशकारी पहिरो : अझै ओभाएका छैनन् विकासका आँखा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?