२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा दृष्टिविहीनका लागि छात्रावास

१२ फाल्गुन २०७४, शनिबार ०४:२२

फागुन १२, पर्वत । एक मात्र दृष्टिविहीन स्रोत कक्षा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रावास निर्माण गरिएको छ ।

सदरमुकाम कुश्माबजारस्थित शिवालय माविमा अध्ययनरत भई भाडामा बस्दै आएका दृष्टिविहीन विद्यार्थीको बसाइमा सहज होस् भन्ने उद्देश्यले करीब रु ७८ लाखको लागतमा प्लान नेपालले उक्त आवास शुक्रबार प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य पदम गिरी र प्लान नेपालका उपराष्ट्रिय निर्देशक बरान वेकटले संयुक्त रुपमा विद्यालयलाई हस्तान्तरण गर्नुभयो । 

छात्रावासको क्षमता १४ रहेकामा २१ जना बस्दै आएका छन् । भान्साघरसहित छात्र र छात्राको बेग्लाबेग्लै सुत्ने व्यवस्था भवनमा गरिएको छ । सो अवसरमा सांसद गिरीले फरक क्षमता भएका बालबालिकालाई सहज रुपमा शिक्षाको पहुँच पु¥याउन सरकारले भौतिक संरचना र शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

उपराष्ट्रिय निर्देशक वेकेटले सबै क्षमताका बालबालिकालाई शिक्षाको समान अवसर पु¥याउन र शिक्षाको विकास गराउन प्लान नेपालले बताउनुभयो । क्षमताभन्दा धेरै विद्यार्थी भएको हुँदा छात्रावास व्यवस्थापनमा कठिनाइ भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली