2026-09-19 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अनेमसंघको वडास्तरीय भेला लमहीमा सम्पन्न

बैशाख २८, दाङ । विप्लव माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङले आज देउखुरीको लमहीमा वडास्तरीय भेला सम्पन्न गरेको छ । महिला जनजागरण अभियान अन्तर्गत आज लमही नगरपालिका ५ टिकुलीगढमा वडास्तरीय भेला गरेको संघले जनाएको छ ।

भेलाले राजकुमारी चौधरीको अध्यक्षतामा ३० सदस्यीय वडास्तरीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा आरती चौधरी, सचिवमा आरमति चौधरी र कोषाध्यक्षमा राजकुमारी चौधरी रहनुभएको छ । अखिल नेपाल महिला संघका जिल्ला सदस्य साउनी चौधरीको अध्यक्षता तथा जिल्ला अध्यक्ष जानकी चौधरी विशेष उपस्थितिमा भेला भएको हो ।

भेलामा अध्यक्ष दहितले महिलाहरुलाइ प्रशिक्षण दिनुभएको थियो । भेलाको सहजीकरण जिल्ला सदस्य प्रभा चौधरीले गर्नुभएको थियो । यसअघि पुरन्धारा, बाघमारे र पञ्चकुलेमा गाविसस्तरीय महिला कमिटी गठन गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो