ताराबहादुर महत । फागुन १५, दोलखा । तीन नम्बर प्रदेशस्तरिय गिरीजा प्रसाद स्मृति कप पुरुष भलिबल प्रतियोगिता आगामी फागुन २४ गतेदेखि दोलखाको सिँगटीमा संचालन हुने भएको छ ।

सयपत्री युवा क्लब विगु गाउँपालिका–४, लादुक दोलखाले स्वर्ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन १५, दोलखा । तीन नम्बर प्रदेशस्तरिय गिरीजा प्रसाद स्मृति कप पुरुष भलिबल प्रतियोगिता आगामी फागुन २४ गतेदेखि दोलखाको सिँगटीमा संचालन हुने भएको छ ।

सयपत्री युवा क्लब विगु गाउँपालिका–४, लादुक दोलखाले स्वर्ग"/>

2026-07-25 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

गिरीजाप्रसाद स्मृति कप भलिबल प्रतियोगिता सिँगटीमा हुने

ताराबहादुर महत । फागुन १५, दोलखा । तीन नम्बर प्रदेशस्तरिय गिरीजा प्रसाद स्मृति कप पुरुष भलिबल प्रतियोगिता आगामी फागुन २४ गतेदेखि दोलखाको सिँगटीमा संचालन हुने भएको छ ।

सयपत्री युवा क्लब विगु गाउँपालिका–४, लादुक दोलखाले स्वर्गीय काङ्ग्रेस नेता तथा पुर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाको सम्झनामा प्रतियोगिताको आयोजना गरेको चरिकोटमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । जिल्ला स्तरका खेलाडीहरुको स्तर बृद्धि र समग्र खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष विरेन्द्र कटुवालले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले २ लाख १५ हजार, द्धित्तिय हुनेले १ लाख तथा तृत्तिय हुने समुहले ५० हजार रुपैँया नगद शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन । प्रतियोगिताको सहआयोजना विगु गाउँपालिकाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ