Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रिपोर्टस क्लब नेपाल ५ नम्बर प्रदेश सयोजक क्षेत्रीकि आमाको निधन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फाल्गुन १५, अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका ५ बरमकोट निबासी रिपोर्टस कल्ब नेपाल ५ नम्बर नेपाली प्रदेश सयोजक दाजु राम कुमार क्षेत्रीकि आमा तथा नेपाली कांग्रेसकी नेतृ प्रदेश सांसद निर्मला क्षेत्रीकि सासू आमा अम्बिका क्षेत्री को ८६ बर्षको उमेरमा आज भएको दु:खद निधनले अत्यन्तै दुखी बनायो ।

दिवंगत  आमा प्रती मंगलबार बागिकाे घाटमा पुगि भावपुर्ण श्रद्धाञ्जली अर्पण गरियो । श्रद्धाञ्जली अर्पण गर्न घाटमा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य महेन्द्र भुसाल, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर कुमार बिक, नेकपा एमालेका नेता नरेन्द्र कुमार क्षेत्री, माअाेवादि केन्द्रका मानवहादुर पाण्डे लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।