2026-09-18 04:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्लामा  भ्रुण हत्या बढ्दै

भदौ११, पर्वत । सरकारले सुरक्षित गर्भपतन सेवालाई बैधानिकता दिएपछि यतिबेला गर्भपतन गर्नेको संख्या जताततै बढेको पाइन्छ ।

असुरक्षित यौनसम्पर्क वा चाहाना नहुदाँ नहुदै रहेको बच्चा, सन्तानको चाहाना पुरा भएपछि वा अन्य कुनै कारणका कारण यतिबेला भ्रुण हत्या दिनानुदिन बढेको पाइन्छ ।

जिल्ला स्वास्थ्य कार्यालयले सुरक्षित गर्भपतन सेवा सुरु गरेपछि जिल्लामा गर्भपतन गर्नेको संख्या बढेको पाइएको छ । आर्थिक बर्ष २०७१÷७२ मा मात्रै जिल्लाबाट ६ सय ७१ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका सुचना अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

गत आर्थिक बर्षमा कति जनाले गर्भपतन सेवा लिएका थिए त्यसको बारेमा उनले स्पष्टसँग खुलाउन नचाहे पनि गत आर्थिक बर्षमा भन्दा अहिले जिल्लामा गर्भपतन गराउनेको संख्या बृद्धि भएको बताए । पर्वतमा अहिले एघार स्थानबाट सुरक्षित गर्भपतन सेवा संचालनमा आएको उनको भनाई छ ।

सरकारले नै गर्भपतन सेवालाई बैधानिकता दिएपछि यो सेवा लिनेको संख्या बढेको हो । सरकारले नै गर्भपतन सेवालाई बैधानिकता दिएपछि जिल्लामा बढ्दो भ्रुण हत्याले प्रथामिकता पाएको हो ।

जिल्ला अस्पतालबाटै यो सेवा शुरु हुन थालेपछि अहिले विभिन्न ठाउँबाट गर्भपतन गराउन आउनको संख्या बढेको छ । जिल्लामा अहिले गर्भपतन सेवा लिनेमा बढी अविवाहित भएको स्रोतको दाबी छ । जिल्लामा गर्भपतन सेवा नहुदाँ म्याग्दी र मुस्ताङ पुग्ने अविवाहित जोडीले गर्भपतन गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया