Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला महोत्सवमै श्रीमानले श्रीमतीलाई कुटेपछि… (भिडियोसहित)

२०७४, १७ फाल्गुन बिहीबार ०८:२८

फागुन १७, पर्वत । पश्चिमाञ्चल महिला महोत्सवमा एक श्रीमान्ले श्रीमतीलाई मरुन्जेल कुटेका छन् । श्रीमान्को कुटाइ खेप्न नसकेर श्रीमतीले आत्माहत्याको प्रयास समेत गर्न बाध्य बनेकी छिन् ।  

यो हेर्नको लागि हजारौ मानिसहरुको भीड लागेको थियो तर कसैले पनि छुट्याउने कोसिस गरेनन् । कुरा के हो भने महोत्सवमा कास्की अन्नपूर्ण गाउँपालिका ठिकुरपोखरीका कलाकारहरुले महिला हिंसा सम्बन्धी देखाएको नाटकको दृश्य हो यो ।

२१ औं शताव्दिमा पनि अझै पनि समाजमा महिला हिंसा रहेको  उक्त नाटकमा देखाउन खोजिएको थियो । श्रीमान् गाउँका नेता हुन् तर नेताहरुकै श्रीमतीहरु अझै पनि समाजमा हिंसामुक्त हुन नसकेको उक्त नाटकमा देखाउन खोजिएको थियो ।

समाजमा अशिक्षित परिवारमा भन्दा पनि शिक्षित परिवारमा महिला हिंसाका घटनाहरु लुकेर रहेको कलाकारहरुले देखाउन खोजेका थिए ।

जस्ले बढी नारीबादी भाषण गर्दै हिड्छ त्यहिनै महिला हिंसाको कारण र केन्द्र रहेको उक्त महोत्सवको आशय थियो । नाटक चलिरहेको बेलामा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टुप्लुक्क पुगेपछि नाटक स्थगित गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना