ताराबहादुर महत । फागुन २०, दोलखा । जिल्ला अस्पताल जिरीमा एक बृद्धाको शरीरबाट पाँच किलोग्रामको ट्युमर सल्यक्रियाबाट सफलतापुर्वक निकालिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन २०, दोलखा । जिल्ला अस्पताल जिरीमा एक बृद्धाको शरीरबाट पाँच किलोग्रामको ट्युमर सल्यक्रियाबाट सफलतापुर्वक निकालिएको छ ।

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जिरी अस्पतालले २० बर्ष पुरानो ५ केजीको ट्युमर निकाल्यो

२०७४, २० फाल्गुन आईतवार ११:३९

ताराबहादुर महत । फागुन २०, दोलखा । जिल्ला अस्पताल जिरीमा एक बृद्धाको शरीरबाट पाँच किलोग्रामको ट्युमर सल्यक्रियाबाट सफलतापुर्वक निकालिएको छ ।


दोलखाको जिरी नगरपालिका वडा नम्बर ३ निवासी ६५ बर्षिया पेमाडोमा शेर्पाको थाईमा रहेको पाँच किलोग्रामको ट्युमर सल्यक्रियामार्फत निकालिएको अस्पतालले जनाएको छ । विरामीको रगतमा हेमोग्लोबिनको मात्रा पर्याप्त नभएको बेला पनि अस्पतालका क्लिनिकल कोअर्डिनेटर डाक्टर निशान्त ढकालको नेतृत्वमा रहेको मेडिकल अधिकृत सहितको टोलिले शुक्रबार ट्युमर निकालेको अस्पताल प्रशासनले जनाएको छ । स्वाथ्यकर्मीहरुका अनुसार रगतमा हेमोग्लोविनको मात्रा कम हुँदा शल्यक्रियाको समयमा धेरै रगत बग्ने हुन्छ ।

आर्थिक अवस्था कमजोर भएका कारण शेर्पा २० बर्षदेखि ट्युमर लिएर बस्न बाध्य भएकी थिईन । सफल शल्यक्रियामार्फत ट्युमर निकालिएपछि शेर्पा परिवारले खुसी व्यक्त गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ