पर्वत । गायिका पूर्णकला विसी एसपी सुर्दशनराज सिग्देलको जुङ्गका तेल घसेर बस्न आफूले चाहेको गीत मार्फत बताएकी छिन् । दशौ पश्चिाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको आठौ बार्षिक उत्सवको अबसरमा आयोजिक कार्यक्रममा  आफ्नो कला कौशल प्रस्तुत गर्ने बे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । गायिका पूर्णकला विसी एसपी सुर्दशनराज सिग्देलको जुङ्गका तेल घसेर बस्न आफूले चाहेको गीत मार्फत बताएकी छिन् । दशौ पश्चिाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको आठौ बार्षिक उत्सवको अबसरमा आयोजिक कार्यक्रममा  आफ्नो कला कौशल प्रस्तुत गर्ने बे"/>
2026-09-19 08:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राजन कार्की छोडेर पूर्णकला विसीले जुङ्गेवाला एसपी ताकेपछि…भिडियो सहित

पर्वत । गायिका पूर्णकला विसी एसपी सुर्दशनराज सिग्देलको जुङ्गका तेल घसेर बस्न आफूले चाहेको गीत मार्फत बताएकी छिन् । दशौ पश्चिाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको आठौ बार्षिक उत्सवको अबसरमा आयोजिक कार्यक्रममा  आफ्नो कला कौशल प्रस्तुत गर्ने बेलामा उनले यस्तो बताएकी हुन् । छेउमै बसेका प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, एसपी सुदर्शनराज सिग्देल, डिएपी दिलिप घिमिरे उनले गीत मार्फत जुङ्गेवालाको जुङ्गामा तेल लगाउँछु भन्दा मुसुमुसु हाँसेका थिए । 

शुरुमा विसीले राजन कार्कीको गीतको जवाफ फकाउँदै आफू जुठो थालमा भात नखाने भन्दै आफू नजाने बताए पनि अन्तिममा भने जान सहमत भएकी थिइन । राजन कार्की र पूर्णकला विसीको लाइभ दोहोरी शुरुदेखि अन्तीमसम्मनै जिल्लाका सुरक्षा निकायका प्रमुख तीन जनामाथिनै केन्द्रित रहेको थियो ।

भिडियो


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई