२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

श्रद्धाञ्जली सभा सम्पन्न

१ आश्विन २०७२, शुक्रबार १३:४६

असोज १, पर्वत । नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिक्षदका पूर्व सदस्य एवं नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सचिव मनोहर वि. पौडेलको १३ औं पुण्य तिथिमा नेकपा एमाले कुश्मा नगर कमिटि र नेपाल उत्पीडित जातिय मुक्त समाज जिल्ला कमिटि पर्वतले श्रद्धाञ्जली सभाको आयोजना गरी वि. पौडेको स्मरण गरेको छ ।

विश्वकर्माको १३ औं पुण्य तिथीको अबसरमा उक्त सभाको आयोजना गरी शोक प्रकट गरेको हो । पाटीमा र जातिय मुक्ति समाजमा रहदाँ विश्वकर्माले ठूलो योगदान गरेको र विश्वकर्माको कार्य र निष्ठावान व्यक्तित्व पाटी र समाजमा कसैले पनि ओगट्न नसक्ने कार्यक्रममा बोल्ने बक्ताहरुले उल्लेख गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश बक्ताले उनको व्यक्तिको बारेमा चर्चा गरेका थिए ।

२००५ सालमा जन्मेका वि. पौडेको ६८ बर्षको उमेरमा यहि भदौं २० गते हृदय रोगका कारण निधन भएको थियो । २०२९ सालमा नेपाल राष्ट्रिय दलित जनविकास परिषदका संस्थापक सचिवका रुपमा पाटिमा प्रवेश गरी ४४ सालमा जनपक्षिय वडा सदस्यमा निर्वाचित भएका थिए भने ५४ सालमा स्थानिय निर्वाचनमा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ