२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आफ्नो २४ औं जन्म उत्सवको अवसरमा सुस्त मनस्थितिका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण

२२ फाल्गुन २०७४, मंगलवार १७:२८

फाल्गुन २२, अर्घाखाँची | पाणिनी बहुमुखी क्याम्पसका स्ववियु सभापति लक्ष्मण खड्काले आज आफ्नो २४ औं जन्म उत्सवको अवसर पारी सन्धिखर्कमा रहेको सुस्त मन स्थिति भएका बालबालिकाले पढ्दै आएको श्री निर्मल नवज्योति सुस्त मन स्थिति बिद्यालयमा एक कार्यक्रमका बीच विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन।

कार्यक्रममा मन्तव्य राख्दै खड्काले प्रकृतिले ठगेका बालबालिकालाई हौसला स्वरुप आफुले एउटा सहयोग गरेको बताउनु भएको थियो । हाम्रो समाजमा अझै पनि यस्ता बालबालिकालाई उचित सम्मान गर्न नसकेको , हेलाको दृष्टिकोणले हेर्ने र यो बिद्यालय सबै तिर बाट ओझेलमा परेको हुँदा यस्ता बिद्यालय र बालबालिकालाई सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्नेको कुरामा जोड दिनु भएको थियो । 


त्यस्तै प्र.अ. कमला भुसालको आजको कार्यक्रम एउटा उदाहरणीय भएको बताउदै खड्कालाई जन्म दिनको शुभकामना समेत दिनु भएको थियो।उक्त बिद्यालयमा अध्यान गर्ने १३ जना विद्यार्थीलाई एक एक थान कापी पेन्सिल र कटर बितरण गरिएको कार्यक्रममा माधब खनाल , गणेश श्रेष्ठ , पुष्पा अधिकारी अभिनव चौहान र धिरनराज आचार्य उपस्थिति रहेको कार्यक्रम सुदिप खनालले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान