चिसाङ शेर्पा | फागुन २२, खोटाङ | हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यकासाथ ११ वर्षअघि स्थापना गरिएको महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा दुर्ग"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा | फागुन २२, खोटाङ | हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यकासाथ ११ वर्षअघि स्थापना गरिएको महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा दुर्ग"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

महिला एकता अध्ययन केन्द्र खोटाङमा पुन: राई

२०७४, २३ फाल्गुन बुधबार ०३:०९

चिसाङ शेर्पा | फागुन २३, खोटाङ | हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यकासाथ ११ वर्षअघि स्थापना गरिएको महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा दुर्गाजयन्ती राई चयन भएकी छन् । सोमबार साँझ सम्पन्न दोश्रो अधिबेसन तथा पाँचौं साधारणसभाले दुर्गाजयन्तीलाई पुःन अध्यक्षमा चयन गरेको हो । 

दिक्तेलको किरातचोकभन्दा माथि खोटाङबिकास मञ्च नजिक रहेको महिला एकता अध्ययन केन्द्रकै कार्यालयमा सम्पन्न अधिबेसनले उपाध्यक्षमा बिन्दा थापा, सचिवमा दिलकुमारी राई, सह–सचिवमा मञ्जु राई र कोषाध्यक्षमा डिल्लीकुमारी राईलाई चयन गरेको छ । पदाधिकारीमा कोषाध्यक्ष बाहेक अन्य पदमा पुरानै व्यक्ती दोहोरिएका छन् । 

अध्ययन गर्ने बानीको बिकासका लागि सबै दलका महिला नेतृहरु मिलेर २०६३ सालमा अध्ययन केन्द्र स्थापना गरेका हुन् । अधिबेसन जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्रीको प्रमुख आतिथ्यता एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर बिणादेबी राईको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ