२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गाविसलाई शुसासन मुखी बनाउन अभिमुखीकरण कार्यक्रम

८ आश्विन २०७२, शुक्रबार १०:०५
असोज ८, पर्बत / सघिंय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एल.जि.सी.डि.पी) अन्तर्गतको स्थानिय शासन उत्तरदायि संयन्त्र (एल जि ए एफ) को सहयोग र नवचेतना सामुदायिक विकास केन्द्रको आयोजनामा मिति २०७२ साल असोज ०७ गतेका दिन ठूलीपोखरी गाविसमा स्थानिय निकायको कानुनी तथा नीगिगत व्यवस्था पालना अनुगमन कार्यक्रम अन्र्तगत गाविस स्तरिय अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।
गाविस सचिव कुलप्रसाद लामिछानेको सभापत्तित्वमा सञ्चालित कार्यक्रममा नेपाली काग्रेसका ज्योतिन्त्र पौडेल, एमालेका राजेश्वर सुवेदी, ए.माओवादीका भगवती पौडेल, प्राथमिक स्वास्थ सेवा केन्द्रका डा.सुनीलराज शमा अपांग सञ्जालका  युगनाथ पौडेल, नासकेका देव कुमारी शर्मा, महिला सञ्जालका अध्यक्ष गगां आर्चाय, सामाजिक परिचालक रमेश पौडेल वनाम का सयाजकहरु लगायतले वोल्नुभएको थियो ।
उक्त कार्यक्रमा सहभागीहरुले गाविसका काम कारवाही हरु पारदर्शी नभएका अव देखि पारदर्शी बन्नुपर्ने कुरामा जोड दिएका थिए । योजनाहरु छनौट गर्दा वडा नागरिक मञ्च( बनाम) र नागरिक सचेतना केन्द्र (नासक) लाई खवरै नगरी बजेट बाडँफाड गरिएको वताएका थिए ।
कार्यक्रमा वोल्दै गाविस सचिवले अबका दिनहरुमा योजना छनौट र कार्यन्वयनका चरणमा सवैलाई समेटेर लैजाने र पारदर्शिता र सुशासन मुखी बनाउने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । उक्त कार्यक्रममा कार्यक्रको उद्धेश्य माथि सयोजक यज्ञ प्रशाद शर्माले प्रकाश पार्नुभएको थियो । स्वागत मन्तव्य अनुगमन अधिकृत प्रकाश पौडेल र सञ्चालन अनुगमन अधिकृत सुदिप लामिछानेले गनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ