ताराबहादुर महत । फागुन २४, दोलखा । चोरीमा संलग्न एक पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला नवस्ता गाउँपालिका वडा नम्बर ३ का नन्दप्रसाद खत्री रहेका छन ।

गत सोमबार राति चरिकोटस्थित शर्मिला होट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन २४, दोलखा । चोरीमा संलग्न एक पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला नवस्ता गाउँपालिका वडा नम्बर ३ का नन्दप्रसाद खत्री रहेका छन ।

गत सोमबार राति चरिकोटस्थित शर्मिला होट"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

चोरीमा संलग्न बाँकेका एक पुरुष दोलखामा पक्राउ

२४ फाल्गुन २०७४, बिहीबार ०८:२६

ताराबहादुर महत । फागुन २४, दोलखा । चोरीमा संलग्न एक पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला नवस्ता गाउँपालिका वडा नम्बर ३ का नन्दप्रसाद खत्री रहेका छन ।

गत सोमबार राति चरिकोटस्थित शर्मिला होटलमा बास बस्न भनी आएका खत्री नगद तथा जिन्सी समान चोरेर राति नै फरार भएका थिए । समान चोरी गरेर आफ्नो घर फर्कने क्रममा खरिढुङ्गा प्रहरी चौकीले खत्रीलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरिक्षक यज्ञनन्द शाहले जानकारी दिनुभयो । पक्राउ परेका खत्रीको साथबाट २९ हजार रुपैँया नगद र जिन्सी सामान समेत बरामद गरिएको छ ।

बुधबार दोलखा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी पक्राउ परेका खत्रीमाथि अनुसन्धान भईरहेको प्रनानि शाहको भनाई छ । प्रहरीका अनुसार खत्री निजी आवास पुननिमार्णको काम गर्न मजदुरको रुपमा बाँकेबाट दोलखा आएका थिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही