2026-09-08 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छाउपडी प्रथान्युनिकरण गन गुम पाँच बर्षीय रणनीति तयार

नन्द बहादुर रोकाया | मुगु २४, फागुन | मुगुमा छाउपडी प्रथा न्युनिकरण गर्न पाँच बर्षीय रणनीति खाका तयार पारिएको छ । मुगुमा रहेको छाउपडी प्रथातथा लैगिक  हिसां न्युनिकरण गर्न पाँचबर्षिय रणनितिक योजनाको खाका तयार पारिएको हो । 

बिगत लामो समय देखि छाउपडी प्रथा लैगिक हिसां बिरुद्ध काम गदै आएको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र मुगुको पहल तथा जिल्ला महिला तथा बालबालीकाको कार्यलय मुगुको सहजिकरण मा पाँचबर्षीय रणनीति तयार भएको हो । रणनीति तय गर्न स्थानीयनिकायको पनि सहभागीतामा रहेको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्रका हिरिष्डेक मुगुका जिल्ला अध्यक्ष मिनबहादुर रवलले जानकारी दिनुभयो । पाँचवर्षीय रणनीति व्यवहारमा उर्तान स्थानीय तहले आआफ्नो परिषद् बैठकबाट पारित गर्नुपर्ने माउहाँले जोड दिनुभयो । कुसस्कार द्धारा सिर्जित विभेद मुक्त नगर बनाउने सम्बन्धको अन्तरक्रिया कार्यक्रममा सहभागी सबैले पाँच बषर्यी रणनितिक खाकाले छाउपडी प्रथा लैगिक हिंसा लाई न्युनिकरण गर्न सहयोग पुग्ने भएकाले यस लाई स्थानीय निकायले पालाना गर्नुपर्ने बताएका छन । 

कार्यक्रम मा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादुर रोकायाले  महिला आफैले छाउपडी न्युनिकरण गर्न अभियान चलाउनु पर्ने बताउनु हुन्छ । आत्म बिश्वासी भई देबिदेताको अन्धबिश्यासमा नपरी महिलाले अभियान चलाउन सकेमा छाउपडी प्रथा आफै न्युनिरण हुने प्रमुख रोकायाको भनाई छ । छायाँनाथ रारा नगरपालीकाका मेयर हरि जगं  शाहिले समाजमा जनचेतनको अभावले गर्दा छाउपडी प्रथा ।न्युनिकरण गर्न समस्या भएको बताउनु हुन्छ । छाउपडी प्रथा हटाउन समाजका  द्र दराजमा गई छाउले स्वास्थ्यमा पार्ने असर का बारेमा सडक नाटक गरेर हुन्छ वा अन्य कुनै जनचेताको उपायले मन दछुने जस्ता क्रियाकलाप गरी महिला लाई जानमारी गराएमात्र छाउपडी प्रथा न्युनिकरण गर्न सििकने मेयर शाहिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग