२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सिडिओ गए गृह मन्त्रालय

२०७२, २५ आश्विन सोमबार ०९:२४

असोज २५, पर्वत । पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी गृह मन्त्रालयमा सरुवा भएका छन् ।

गृह मन्त्रालयले तिवारीलाई मन्त्रालयमा नै तानेको हो भने जिल्लामा अब सोलुखुम्बुका झकप्रसाद ढकाल प्रमुख जिल्ला अधिकारीका रुपमा पर्वत आउने भएका छन् । सोमबार तिवारी मन्त्रालयमा हाजिर हुनको लागि जिल्लालाई विदाई गरी गएका छन् । सरुवा भै मन्त्रालय पुगका तिवारीलाई सोमबार विहान उद्योग बाणिज्य संघ पर्वतले जिल्ला प्रशासनमा नै गएर विदाइ गरेको छ ।

विदाई कार्यक्रममा उवासंघका अध्यक्ष हरिओम शर्मा लामिछानेले प्रजिअलाई सम्मानपत्र दिई विदाई गरेका हुन् । कार्यक्रममा बोल्दै प्रजिअ तिवारीले जिल्लाको शान्ति सुरक्षाको बारेमा चर्चा गरेका थिए ।

उनले भने मैले जिल्लाको शान्ति सुरक्षाको बारेमा cdoके कति सर्वसाधरणलाई प्रत्यापूर्ति गराउन सके त्यो भने जनताको हातको विषय भएको बताए । उनले प्रनाउ गंगा पन्तले समन्वय नगरी काम गरेका कारण आफुले सरुवा मागेको भन्ने गलत प्रचार भएको समेत टिप्पणी गरे ।

गृह मन्त्रालले मलाई मन्त्रालयमानै बोलाएको हो त्यसैले म हिडेको हुँ , मेरो सरुवाको विषयमा कुनै पनि व्यक्ति वा संघसंस्थामाथि आक्रोश पोख्नु गलत हो उनले भने । आफ्नो कायकालमा जिल्लामा रहेका विभिन्न राजनीतिक दल, संघसंस्थाले सहयोग गरेको बन्दै सवैलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?