नुवाकोटको पिपलटारमा आइतबार दुर्घटनाग्रस्त बसबाट घाइतेको उद्धार गरिँदै । त्रिशूलीबाट देवीघाट जाँदै गरेको बा १ ख ६५१९ नम्बरको बस विदुर नपा–५ पिपलटारमा दुर्घटना हुँदा १७ जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नुवाकोटको पिपलटारमा आइतबार दुर्घटनाग्रस्त बसबाट घाइतेको उद्धार गरिँदै । त्रिशूलीबाट देवीघाट जाँदै गरेको बा १ ख ६५१९ नम्बरको बस विदुर नपा–५ पिपलटारमा दुर्घटना हुँदा १७ जन"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको पिपलटारमा बस दुर्घटना हुँदा १७ जना घाइते

२०७४, २७ फाल्गुन आईतवार १७:५२


नुवाकोटको पिपलटारमा आइतबार दुर्घटनाग्रस्त बसबाट घाइतेको उद्धार गरिँदै । त्रिशूलीबाट देवीघाट जाँदै गरेको बा १ ख ६५१९ नम्बरको बस विदुर नपा–५ पिपलटारमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तस्वीरः नवदीप श्रेष्ठ, नुवाकोट, रासस

त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बस विदुर नपा–५ पीपलटारस्थित चन्द्रज्योति मावि अगाडि दिउँसो २:३० बजेतिर दुर्घटना भएको थियो । घाइतेको विदुरस्थित नुवाकोट सिटी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर एकजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । बे्रक बिग्रिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी