मेलौली नगरपालिका–२, नानीगाड खोला किनार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 मेलौली नगरपालिका–२, नानीगाड खोला किनार"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मृत चितुवा फेला

२०७४, २९ फाल्गुन मंगलवार ११:५८

नरी बडु/फागुन २९, बैतडी | चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडमा मृत अवस्थामा वयस्क चितुवा फेला परेको छ ।


 मेलौली नगरपालिका–२, नानीगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला जिल्लाप्रहरी कार्यालय बैतडीले जनाएको छ । चितुवा सडेको अवस्थामा रहेकोले दुई तीनदिन अगाडि नै मरेको हुनसक्ने प्रहरीले जनाएको छ । 

खोलामा माछा मार्न गएका युवाले मृत चितुवालाई देखेपछि मंगलबार बिहानै प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले वन कार्यालयलाई खवर गरेको र परिक्षण पश्चात मात्रै चितुवा कसरी मरेको भन्ने थाहाहुने बताइएको छ । चितुवा मृत भट्टिएको बारे थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । 

तल्लोस्वराड क्षेत्रमा चितुवाले आक्रमण गरि धेरैको ज्यान लिइसकेको छ । भने त्यसै मध्येको चितुवा मरेको हुनसक्ने अनुमानगरिएको छ । चितुवाले २०६८ सालयता २३ जनाको ज्यान लिइसकेको छ भने धेरै जना घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला