२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु

२०७४, २९ फाल्गुन मंगलवार १३:३८

फागुन २९, रामेछाप ।

रामेछापको मन्थली नगरपालिकामा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ ।

मन्थली नगरपालिका वडा नं १ आकाशे स्थित देवेन्द्र श्रेष्ठको नयाँ घरमा
वायरिङ गर्ने क्रममा करेन्ट लाग्दा सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ९
घर भएका ३५ बर्षिय भुपेन्द्र थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले
जनाएको छ । 

अपरान्ह ४ बजेतिर करेन्ट लागेर बेहोस भएका उनलाई उपचारको लागि तामाकोसी सहकारी अस्पतालमा पुर्याएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख राजकुमार थापाका अनुसार थापाको उपचारका क्रममा
अस्पतालमा अपरान्ह् ५ बजे तिर मृत्यु भएको  हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने