२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बंशजको खोजीमा अधिकारी बन्धु

१५ कार्तिक २०७२, आईतवार ०८:५९

कार्तिक १५, पर्वत / आफ्ना  वंशजको खोजीमा लागेका पर्वतका अधिकारीहरु आफ्नो  संगठन बिस्तारमा लागेका छन । दशैं अगाडी जिल्ला स्तरीय समिति बनाएका उनीहरुले आज कुश्मा नगरपालिका वडा नंम्बर १३ मा पर्ने कटुवाचौपारीमा वडा स्तरीय काश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान समिति गठन गरेका छन् ।

समितिका जिल्ला सदस्य गोविन्द अधिकारीको अध्यक्षतामा भएको भेलाले बिष्णुप्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिबमा केशव अधिकारी, सह सचिबमा लेखनाथ अधिकारी, कोषाध्यक्षमा शरद अधिकारी र सदस्यहरुमा महोदत्त अधिकारी, रमाकर अधिकारी, जघन अधिकारी, गिता अधिकारी, हरिचन्द्रं अधिकारी र टिकाराम अधिकारी रहनुभएको छ ।

भेलामा बोल्दै जिल्ला सदस्य गोविन्द अधिकारीले पर्वतका सबै गा.वि.स.मा समिति बिस्तारको लागि तयारी पूरा भएको जनाउँदै छुटेका अधिकारीहरुलाई समावेश गरी वंशावली तयार पारीने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली