२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सोनवागढलाई प्रवद्धन गर्न सडक खाना महोत्सव

२०७४, ३० फाल्गुन बुधबार १५:५४

माधव बेल्वासे | फागुन ३०, कपिलवस्तु | पर्यटकीय स्थलको रुपमा रहेको शिवराज नगरपालिका ३ सोनवागढ मन्दिरलाई प्रवद्धन गर्न उद्देश्यले तेस्रो चन्द्रौटा  खाना महोत्सव चैत्र ८ गते हुने भएको छ ।मन्दिर परिसरमा धरहरा निमार्णको लागी सो आयोजना गरिएको वताइएको छ ।स्थानिय कला संरक्षण तथा पर्यटकीय स्थलको विकाश र प्रवद्धनमा सडक खाना महोत्सवले ठुलो टेवा पुग्ने आवश्वसान रहेको छ ।

कपिलवस्तुको चन्द्रौटामा हुने उक्त खाना महोत्सव साझ ७ वजे देखी १२ वजे सम्म हुने भएको हो । आयोजक सस्था क्रियशन दर्शन मिडिया प्रा ली ले रिपोर्टस क्लव चन्दौटामा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको छ ।


संचार माध्यमले सधै समाचार र विज्ञापन मात्र प्रशारण गरेर नहुने भएकाले सामाजिक उत्तरदायित्वको सहितको यस्ता मेला आयोजना गरेको संयोजक चिन्ता परियारले वताउनुभयो ।संचार मध्यमले पनि अवका दिन विभिन्न कार्यक्रम मार्फत जिल्लामा रहेका पर्यटकीय स्थलको विकाश र पर्वद्धन गर्ने वताइएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक परियाले वताउनु भयो ।

सडक खाना महोत्सवमा विभिन्न परिकारहरुको व्यावस्था रहेको आयोजकले जनाएको छ ।चन्द्रौटा गंगा कम्पेलेक्सको अगाडी आयोजना हुने उक्त महोत्सवमा ५ हजार दर्शकले अवलोकन गर्ने आयोजक वताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते