२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

नगर प्रहरीसँग उपकरण अपर्याप्त

२ चैत्र २०७४, शुक्रबार ०८:१४

चैत २, ललितपुर | आवश्यक उपकरणका अभावमा नगर प्रहरीले महानगरपालिकाको निर्णय प्रभावकारी कार्यान्वयन गराउन सकिएको छैन् । 

“नगर प्रहरीसँग अहिले काम गर्न हम्मर र गलबाहेक अरु केही छैन, उनीहरुलाई काम गर्न क्रेन, डोजर, रुख काट्ने मेसिन, ढलान काट्ने मेसिनलगायतका सामग्री आवश्यक छ,” नगर प्रहरी प्रमुख कदमलाल महर्जनल भन्नुहुन्छ, “कहिलेकाहीँ हामीले निर्णय कार्यान्वयन गर्न रुख, घर वा पर्खाल नै भत्काउनुपर्छ ।” त्यस्तै विपद्का समयमा उद्धारका लागिसमेत सामग्री अपर्याप्त छ । 

नगर प्रहरीले वर्षौंदेखि सामग्री पर्याप्त नहुँदा काममा असहज भएको बताउँदै आएको छ । नगर प्रहरीलाई साना हतियारदेखि ठूला उपकरणसम्म आवश्यक छ । अहिले जनप्रतिनिधि आएकाले सम्बोधन हुने आशा रहेको प्रमुख महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जनशक्ति र आवश्यक सामग्री थप गर्दा हामीले सजिलै काम गर्न पाउँछौँ ।” 

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय निकायको सम्पत्तिको सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षा, न्यायिक समितिको निर्णय कार्यान्वयन, बजार व्यवस्थापनलगायत जिम्मेवारी नगर प्रहरीलाई तोकेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य