लिं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 लिं"/>

2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा नारायण भजन गाउदै लैगिंक हिसा विरुद्द सचेतना फैलाउदै

नन्द बहादुर रोकाया/चैत ६, मुगु | मुगु जिल्लामा ब्यापत रहेको लैगिक हिसां महिला हिसां तथा कु सस्कार हटाउन  भजन मार्फत सचेताना फैलाउन थालिएको छ ।

 लिंगको आधारमा हुने हिसां तथा महिला हिसां समाजमा ब्यापत अबस्थामा रहेकाले त्यस्ता कुसंसारलाई न्युनिकरण गर्न नारायण भजन मार्फत सचेतना फैलाउन थालीएको हो । जिल्लामा बिगत ८ बर्षदेखि बिभिन्न सामाजिक क्षेत्रमा काम गदै आएको ॐ सत्य साई राम भजन केन्द्र मुगुको आयोजनामा समाजमा ब्यापत अबस्थामा रहेको लैगिक हिसा तथा महिला हिसां लाई न्युनिकरण गर्न नारायाण भजन मार्फत सचेना फैलाउन थालिएको ॐ सत्य साई राम भजन केन्द्र मुगका मुख्य प्रधान कर्ता  चेताना शाहिले बताउनुभयो । उहाँका अनुसार मुगुमा दिन प्रति दिन लैगिक हिसां तथा महिला माथि हुने हिसां बढ्दै गहेका छन ।

 हिसांत्मक गतिबिधि भएपनी बाहिर कमै मात्रमा आउने गरेका र पिडित लाई पैसाको प्रलोभन देखाई गुपछुपमै गाउँमै मिलाउने सस्कार यर्थावतनै रहेकाले त्यस्तता कु सस्कार हटाउन तथा सचेताना फैलाउन ॐ सत्य साई राम भजन केन्द्रले नारायण भजनको शुरुवाती गरेको प्रधानकर्ता शाहिको भनाई छ । समाजमा बुझेका शिक्षत ब्यक्तिले पनी हिसांत्मक गतिविध लाई बढ्वा दिईएका र पैसाकै चलखेलमा कानुनको दायरमा ल्याउन बाट रोकेकाले अब त्यस्तो हुन नदिईन र पिडित लाई कानुनको ढोकामा आउन आग्रह गदै नारायण भजन मार्फत सचेतना फैलाउने ॐ सत्य साई राम भजन केन्द्र मुगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल