Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थली क्याम्पसमा निशुल्क रक्त समूह परीक्षण (फोटो फिचर)

२०७४, ९ चैत्र शुक्रबार १४:४६

चैत्र ९, रामेछाप 

रामेछापको मन्थलीस्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा शुक्रबार निशुल्क रक्त समूह परीक्षण गरिएको छ ।  क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको रक्त परीक्षण कार्यक्रममा १ सय ९६ जना विद्यार्थीले रगतको समूह परीक्षण गराएका छन् । आकस्मिक रगतको आवश्यकता पर्न सक्ने र कसको रगत कुन समूहको हो भन्ने थाहा नहुँदा रगत आबश्यक भएको व्यक्तिले रगत पाउन नसक्ने अबस्थाको अन्त्य गर्न भन्दै स्ववियुले रक्त समूह परीक्षण कार्यक्रमको आयोजना गरेको हो । 


प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीको सहयोगमा रक्त समूह परीक्षण कार्यक्रम सफल भएको मन्थली क्याम्पसका स्ववियु सचिव विमल पौडेलले जानकारी दिए । कार्यक्रममा स्ववियु सभापति कपिल मगर, मन्थली क्याम्पसका क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र वियोगी लगायतको उपस्थिती थियो ।

- समाचार निरोजकुमार थापाको सहयोगमा 

केहि तस्विरहरु… 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश