By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    5 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    6 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    11 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: व्यावहारमानै छृुवाछुत मुक्त गराऊ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > व्यावहारमानै छृुवाछुत मुक्त गराऊ
पर्बत - PBTसमाज

व्यावहारमानै छृुवाछुत मुक्त गराऊ

साझासवाल
Last updated: December 16, 2015 9:38 am
साझासवाल
3 Min Read
Share

पुष १, पर्वत । जातका आधारमा गरिने विभेदको अन्त्य गर्नका लागि संविधानमा छुवाछुत विरुद्धको हकको व्यवस्था भएता पनि त्यसको प्रभावकारी कार्यन्वयन हुन नसेकेका कारण देशका विभिन्न भागमा छुवाछुतका घटनाले प्रथामिकता पाउने गरेका छन् । मान्छे मान्छे विचमा पनि पानी चल्ने र नचल्ने भनी जातीय आधारमा गरिने विभेदका कारण शहरमा जातीय घटना कम घटेको देखिएता पनि गाउँमा भने अझै पनि त्यसको नियो उखिलिन सकेको छैन ।

जसका कारण पनि देशका विभिन्न ठाउँका कुना कुनामा जातीय हिंसा मौलाएको पाइन्छ । केहि समय अगाडी मात्रै डुब समुदायले इनारबाट पानी लिएको धनुषाको घटनाको विषयबस्तुले विश्वव्यापकता लियो । सरकार त्यसको प्रतिकारका लागि र मानिस मानिस समान हुन विभेद गर्नु हुदैन भनेर स्थलगत रुपमा गएता पनि सरकारनै त्यहाँको समुदायसँग भाग्नुपर्ने स्थीति भयो । यसरी देशको शहरी क्षेत्रमा हेर्ने हो भने पनि कतिपय ठाउँमा अझै पनि जातीय विभेदका घटना न्यून भएको देखिदैन ।

जिल्लाकै कुश्मा नगरपालिका २ पाङ मा गत बर्ष छुवाछुतको घटनाले उघ्र रुप लियो जसका कारण एक जनाको ज्यान समेत गयो । छुवाछुत विरुद्धमा यतिबेला देशव्यापी रुपमा छुवाछुत अन्त्य गर्नका लागि विभिन्न संघ संस्था लागि परेका छन् तर छुवाछुतको नियो अझै पनि ढल्न भने सकेको छैन । कुकुरलाई भान्छामा पस्न दिने तर मानवले मानवलाई जातीय आधारमा विभेद गर्ने रुदीबादी परम्परा अझै हट्ने भने सकेको छैन । सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ पुरुस्कार दिने घोषणा गर्यौ जातीय विभेद अन्त्य गर्नको लागि तर त्यो औपचारिकतामा मात्रै सिमित भएको छ ।

जिल्लामा रहेका चार गाविस छुवाछुत मुक्त गाविस भएका छन् तर ती गाविस औपचारिकतामा मात्रै सिमित रहनु हुदैन । पर्वत जिल्लाको होश्राङदी गाविस चौथो छुवाछुत मुक्त क्षेत्र घोषणा भएको छ । औपाचिरक रुपमा र कागजी रुपमा मात्रै छुवाछुत मुक्त गाविस घोषणा भएको हो भने त्यसको कुनै पनि औचित्य रहदैन । यदि गाविस छुवाछुत मुक्त गाविसमानै परिणत भएको हो भने अब उक्त गाविसमा रोटी मात्रै नभई बेटी पनि चलाउनु पर्छ तब मात्र छुवाछुत मुक्त गाविस घोषणा गरेको सार्थक रहनेछ । सार्वजानिक ठाउँमा मात्रै छुवाछुत मुक्त घोषणा र घरभित्र उहि पुरानै रुढीवादी नै रह्यो भने त्यसको औचित्य हुदैन ।

त्यसले मानिसले मानिसलाई गर्ने विभेदको अन्त्य गर्नको लागि बेटी पनि चलाउन्ु पर्ने हुन्छ तब मात्र गाविसको अभियान सार्थक र सफल हुनेछ ।“ मानिस ठूलो दिलले हुन्छ जातले हुदैन”त्यसैले पनि समाजमा रहेका यस्ता कुरुतीको अन्त्यका लागि सवैले हातेमालो गर्नु आवश्यक छ र उक्ता गाविसको कार्य प्रति सवैले एक्केवद्धता जनाउँदै आफ्नो समाज बढ्ल्न र समृद्ध समाजको विकास गर्नका लागि हातेमालो गर्दै समाजमा रहेका हरेक प्रकारका छुवाछुत, दाइजो प्रथा, लगाएतका अन्य प्रथाको पनि उन्मुलन गनर््ु आवश्यक छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article लायन्सले दियो ६ विद्यालयलाई राहत
Next Article व्यावहारमानै छृुवाछुत मुक्त गराऊ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMडडेलधुरा - DDLसमाज

डडेल्धुरामा बस दुर्घटना, १० जना घाइते, २ गम्भीर

57 years ago
समाजसर्लाही - SLH

सर्लाहीमा आगलागी: साढे दुई लाखभन्दा बढीको धनमाल क्षति

57 years ago
गुल्मी - GLMसमाज

मृगौला पिडित वालकको जिवन रक्षार्थ सहयोग संकलन

57 years ago
बझाङ्ग - BJNसमाज

बझाङमा गएको ५.७ रेक्टरको भूकम्पले घर चर्किए

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?