छनोट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

छनोट "/>

2026-07-24 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा जारी प्रदेश आइडलमा अनप्लग राउन्डबाट ७ जना छनौट

चैत्र १०, सुर्खेत। सुर्खेतमा जारी प्रदेश आइडल अन्तर्गत शनिबार भएको अनप्लग राउन्डबाट निर्णायक मण्डल र लाइभ भोटिङ्गको आधारमा ७ जना सहभागी छनौट भएका छन् ।

छनोट हुनेमा महेन्द्र बिक, बिराज थापा मगर, हिक्मत शाही, रवी ओड, सागर हमाल, पेमा सन्दुक लामा, खाँडजी परियार रहेका छन् ।

पहिलो राउण्डका १० जना मध्ये निर्णायक मण्डल र लाइभ भोटिङ्ग गरी ७ प्रतिस्पर्धी छानिएको सिङ्गारो म्युजिक प्रा.लि.का प्रवन्धक निर्देशक विशाल ढकालले जानकारी दिए ।उनले अनप्लग राउन्डबाट छनोट भएका ट्प ७ प्रतिस्पर्धीहरु आगामी चैत्र १७ गते हुने सेमिफाइनलमा सहभागी हुने बताए ।

कर्णाली प्रदेशमा लुकेर रहेका प्रतिभा उजागरका लागि आयोजना गरेको प्रदेश आइडल कार्यक्रममा प्रथम हुनेलाई नगद रु. तिन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र सान्त्वना पचास हजार पुरस्कार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक