२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फरार ५ जना अभियुत्त पक्राउ

३ माघ २०७२, आईतवार १२:०४

माघ ३, पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले ५ फरार प्रतिबादी पक्राउ गरेको छ । जिल्ला अदालतले विभिन्न जरिवाना र सजाय तोकेकाहरुलाई पछिल्लो समयमा प्रहरीले पक्राउ गर्ने अभियान थालेको हो ।

pakrau

फरार प्रतिबादी पक्राउ पर्नेमा लागुऔषध मुद्धामा परेका भोक्सीङ १ का कृष्ण मल्ल, नागरिकता किर्ते अभियोगमा रेशम मल्ल, भोर्ले गाविसका कर्तव्य ज्यान मुद्धामा पमका दुर्गा बहादुर गुरुङ, रानीपानी ३ का गौवध मुद्धामा परेका प्रेम बबहादुर क्षेत्री र टकलाक गाविसका सम्बन्ध विच्छेद मुद्धामा चन्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत पर्वतले क्रमश ४ महिना २३ दिन कैद र १५ हजार जरिवाना, १ बर्ष कैद र १ सय ५० जरिवाना, १ बर्ष २ महिना २२ दिन कैद, ५ बर्ष १० महिना १४ दिन कैद र ६ सय २० रुपैयाँ जरिवाना तोकेको थियो । प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरि माघ ३ गते जिल्ला अदालतमा पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा