२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयाः राजमार्गको अवस्थाप्रति उद्योग बाणिज्य संघको चासो

१४ चैत्र २०७४, बुधबार १२:१७

राम नारायण पंडित/चैत १४, सिरहा। पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैयामा रहेको खाल्डाखुल्डीको मर्मत लामो समयसम्म नभएकोप्रति उद्योग बाणिज्य संघ रामनगर मिर्चैयाको ध्यानाकर्षण भएको छ । ब्यापारीकको साथै ओैद्योगिक क्षेत्रको रुपमा अगाडी बढिरहेको अबस्थामा मिर्चैयामा उचित ढल निकास नहुँदा गत बर्षको बर्षामा भत्केको सडकको अहिलेसम्म मर्मत नभएकोले सडक मर्मतका माग गर्दै संघले बिज्ञप्ती जारी गरेको छ । 


भत्केको सडक र राजमार्गमा बसेको बाक्लो बालुबा तथा धुलोले ब्यापारिक स्थलको साथै पैदल यात्रुको समेत स्बास्थ्यमा प्रतिकुल असर गर्नुको साथे गाडीको चापको कारणले उड्ने धुलोले प्रदर्शनीको लागि राखिएको सामग्रीहरुरु धुलामय भईरहेको संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख रहेको छ । राजमार्गको मुख्य सडक क्षेत्रमा बायु प्रदुषणको कारणले पैदल हिड्डुल गर्न मुस्किल रहेकोले सम्बन्धित सरोकारबालालाई बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराईएको छ । 

प्रदुषण ब्यबस्थापनको लागि सरोकारबाला निकायहरुलाई पटक पटक हारगुहार गर्दापनि कुनै सुनुबाई हुन नसकेको संधका अध्यक्ष हरीशंकर साहद्धारा जारी बिज्ञप्तीमा उल्लेख रहेको छ । समयमा समस्याको समाधान नभए कडा कदम चाल्न बाध्य हुने संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य