२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटा प्रतिभा पुरस्कार कोषबाट पुरस्कार–सम्मान

१७ चैत्र २०७४, शनिबार ०३:१५

चैत १७, धनकुटा (रासस) । धनकुटा प्रतिभा पुरसकार कोष–०७४ बाट शुक्रबारका विभिन्न विधाका दुई जना सम्मानित र दुई जना पुरस्कृत हुनुभएको छ । 

सम्मानित हुनेमा धनकुटा – ६ का कवि तथा संस्कृतिविद् तुलसी दिवस र धनकुटा–७ का पत्रकार सञ्जयसन्तोषी राई हुनुहुन्छ । यसै गरी लोकसंस्कृतिको विकासमा योगदान गरेवापत साँगुरीगढी गाउँपालिका डाँडाबजारका तुलसी पराजुली र खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाउन सफल तेकान्दो खेलाडी सुनिता तामाङलाई पुरस्कृत गरिएको छ । । कोषका अध्यक्ष जेपी भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वलाई सम्मानपत्रसहित रु १५ हजार र पुरस्कृत व्यक्तित्वलाई प्रमाणपत्रसहित रु १५हजार प्रदान गरियो । 

धनकुटाका प्रतिभाहरुलाई प्रोत्साहन गर्न २०६४ सालमा स्थापित कोषबाट धनकुटामा जन्मेर विभिन्न क्षेत्रका प्रतिभालाई हरेक वर्ष सम्मान गरिँदैआएको कोषको बेलायत शाखाका अध्यक्ष पूर्ण लिम्बूले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश