प्रदेश ३ ले आगामी ५ बर्ष भित्रमा अवलम्बन गर्नुपर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रदेश ३ ले आगामी ५ बर्ष भित्रमा अवलम्बन गर्नुपर्न"/>
2026-10-24 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ३ लाई समृद्ध बनाउन प्रदेशभरीका नागरिकसँग सुझाव माग, यसरी दिन सकिन्छ सुझाव

चैत १७, काठमाडौँ | प्रदेश ३ लाई सवल, सक्षम एवम् समृद्ध बनाउन प्रदेशभरीका नागरिकसँग सुझाव मागिएको छ ।

प्रदेश ३ ले आगामी ५ बर्ष भित्रमा अवलम्बन गर्नुपर्ने नीति तथा मुख्य कार्यक्रम, आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिको लागि संक्षिप्त कार्यक्रम र आर्थिक वर्ष २०७५/७६ को लागि नीति, कार्यक्रम र बजेट तर्जुमा गर्नको लागि सुझाव माग गरेको हो । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौडाले यस बिषयमा सूचना जारी गर्दै प्रदेश ३ का बुद्धिजीवी, उद्योगी, व्यवसायी, किसान, श्रमिक, अनुसन्धाता, पेशाविद, सरोकारवाला र सबै सर्वसाधारणहरुलाई नीति, योजना तथा कार्यक्रमबारे सुझाव दिन आग्रह गरेको छ ।  

‘सर्वसाधारणले दिगो एवम् सन्तुलित आर्थिक, सामजिक एवम् भौतिक विकासका साथै महिला, वालवालिका, युवा, ज्यष्ट नागरिक, अपाङ्गता भएका व्यक्ति सहिद परिवार, सामाजिक एवम् आर्थिक रुपले पिछडिएका बर्ग र सर्वसाधारणको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउन सहयोग पुग्ने खालका प्रदेश सरकारका कार्यक्षेत्र भित्र पर्ने नीति, योजना, कार्यक्रमहरु तर्जुमा गर्नका लागि सुझावहरु आव्हान गरिन्छ ।’ सूचनामा उल्लेख गरिएको छ । 

सुझाव पठाउनको लागि इमेल मार्फत [email protected] वा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौडा, मकवानपुरको ठेगानामा पत्र पठाउन सकिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने